Wed. Nov 27th, 2024

मोलुङ हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौं – मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर आईपीओ निष्कासन गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणका लागि आजेदेखि आईपीओ निष्कासन गरेको हो । आईपीओमा आगामी फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम आठ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: