Sat. Mar 1st, 2025

क्रोएसियामाथि ३-० को जित निकाल्दै अर्जेन्टिना फाइनलमा

LUSAIL CITY, QATAR - DECEMBER 13: Julian Alvarez celebrates with Lionel Messi of Argentina after scoring the team's second goal during the FIFA World Cup Qatar 2022 semi final match between Argentina and Croatia at Lusail Stadium on December 13, 2022 in Lusail City, Qatar. (Photo by Richard Heathcote/Getty Images)

क्रोएशियामाथि ३-० को सहज जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनल खेलमा अर्जेन्टिनाले क्रोएशियालाई ३–० गोल अन्तरले हराउँदै फाईनलमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनाको जितमा लागि जुलियान आल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे ।

खेलको ३२औं मिनेटमा क्रोएशियाका गोलकिपर लिवाकोविचले बक्सभित्र आल्भारेजमाथि फाउल गर्दा अर्जेन्टिनाले पेनल्टीको अवसर प्राप्त गरेको थियो । उक्त अवसरमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

About The Author

अन्य समाचारहरु: