Sat. Mar 1st, 2025

काठमाडौं नेपाल टी–ट्वान्टी लिगबाट बाहिरियो

काठमाडौ – नेपालको एक मात्र फ्रेन्चाइजी लिग नेपाल टी–ट्वान्टी लिगबाट काठमाडौं गुर्खाज बाहिरिएको छ । नेपाल क्रिकेट संघ क्यान ले काठमाडौं गोर्खाजले प्रतियोगिताको टिम तालिकाबाट नाम फिर्ता लिएको जनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर २६ देखि हुने भनिएको प्रतियोगिताको मुखैमा आएर काठमाडौंले नाम फिर्ता लिएको हो ।

काठमाडौंको ठाउँमा अन्य टोलीलाई छिटै ल्याउने तयारी भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।

About The Author

अन्य समाचारहरु: