Mon. Mar 10th, 2025

सुन तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौ – हप्ताको पहिलो दिन आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । अस्ति तोलामा ९४ हजार रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

About The Author

अन्य समाचारहरु: