Wed. Mar 19th, 2025

धादिङका २२ वडाको नतिजा आयो, कस्ले कहाँ जित्यो ?

धादिङ– धादिङमा आइतबार साँझसम्म २२ ओटा वडाको नतिजा आएको छ । जिल्लाभर १ सय ४ वडा छन् । त्यसमध्य नेपाली कांग्रेसले ६, नेकपा एमालेले ५, नेकपा माओवादी केन्द्रले ७, राप्रपाले २ र नेकपा एकिकृत समाजवादीले २ वडामा विजय हासिल गरेको छ ।

About The Author

अन्य समाचारहरु: