Wed. Mar 19th, 2025

अलमलमा मतदाता, मत बदर हुने सम्भावना

काठमाडौ – स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि जिल्लामा मतदाता शिक्षा सञ्चालन हुन नसक्दा मतदान कसरी गर्ने भन्ने विषयमा मतदाताहरू अलमलमा परेका छन्।

निर्वाचन कार्यालय तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूले मतदाता शिक्षालाई प्राथमिकतामा नराखेका कारण मतदाताहरू अलमलमा परेका हुन्।

About The Author

अन्य समाचारहरु: