Tue. Mar 11th, 2025

सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो

काठमाडौ – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

About The Author

अन्य समाचारहरु: