Tue. Mar 11th, 2025

सुन तोलामा ५ सय रुपैयाँले बढयो

काठमाडौ – सुनको भाउ आज तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ । तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो ।

चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: