
धादिङ– सदरमुकाम धादिङबेसी पुछार बजारमा डिजिटल आइएमई सेवा सुरु भएको छ । सत्यजित इन्टरप्राईजेजले आजबाट औपचारीक रुपमा सेवा सुरु गरेको हो ।
संचालक गौतम ठकुरीका अनुसार मोवाइल, टिभिको रिचार्ज, विजुली, खानेपानि, इन्टरनेट, टेनिफोनको बिल र देश तथा विदेशको जुन कुनै ठाउँमा पैसा पठाउन सकिने छ ।
सेवा ग्राहिलाइ लाइन बस्नु पर्ने झन्झट अन्त्य सगैँ सबै किसिमको बिल भुक्तानी डिजिटल प्रविधिबाट गरिने ठकुरीले बताए ।