Thu. Nov 28th, 2024

काँग्रेस धादिङका नेता डा.कार्कीले महामन्त्रीमा उम्मेदवारी दिने

धादिङ- नेपाली काँग्रेस धादिङका नेता राजाराम कार्कीले केन्द्रिय महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

पार्टी भित्र देखिएको समस्या समाधान गर्न र काँग्रेसलाई बलियो बनाउन आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको कार्कीले बताएका छन् ।

कार्कीले विभिन्न प्रतिवद्धताहरु समेत सार्वजनिक गरेर प्रचार थालेका छन् । राजनीतिसँगै स्वास्थ्य क्षेत्रमामा कार्की संक्रिय छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय छन् ।

About The Author

अन्य समाचारहरु: