Tue. Mar 18th, 2025

राप्रपा धादिङले टुंग्यायो महाधिवेशन प्रतिनिधि, धादिङका ५ जनाले उम्मेदवारी दिने

धादिङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङले केन्द्रिय महााधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । मंसिर १५ गते काठमाडौमा हुने केन्द्रिय महाधिवेशनका लागि ६४ जना प्रतिनिधि छनोट गरेको हो ।

एउटा प्रदेश निर्वाचन क्षेत्रबाट खुल्ला, महिला, जनजाती, उत्पीडित गरी ९ जना छानिएको जिल्ला अध्यक्ष धु्रव खनालले बताए । धादिङका चार वटै प्रदेश निर्वाचन क्षेत्रबाट ९÷९ जना महाधिवेशन प्रतिनिधि छानिएको खनालले बताए ।

पार्टीको गाउँ÷नगर अध्यक्षहरु, क्षेत्र र प्रदेशका अध्यक्षहरु, जिल्ला अध्यक्ष र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु स्वतः प्रतिनिधि जान पाउनेछन् । राप्रपाको धादिङमा ३ हजार ७६ जना कृयाशिल सदस्य छन् ।

केन्द्रिय महाधिवेशनमा धादिङका ५ जनाले उम्मेदवारी दिने तयारी गरेको छ । कस्ले कुन पदमा उम्मेदवारी दिने नटुंगिएपनि पूर्व अध्यक्ष बुद्धिमान तामाङ, नेताहरु ठाकुर शर्मा, डम्बर बहादुर तामाङ, अजय रिमाल र श्याम तामाङले केन्द्रिय महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेको छ ।

को को छानिए केन्द्रिय महाधिवेशन प्रतिनिधि हेर्नुहोस्

धादिङबाट सकृया सदस्यको आधारमा छनौट भएका केन्द्रिय महाअधिवेशन प्रतिनीधीहरु
१ बुद्धिमान तामाङ
२ परशुराम तामाङ
३ सरस्वती लामा
४ बुद्धि बहादुर तामाङ
५ गोम्बो घले
६ सूर्य बहादुर तामाङ
७ हरि प्रसाद सापकोटा
८ राम कुमार अधिकारी
९ नारायण प्रसाद श्रेष्ठ

धादिङ जिल्लाबाट केन्द्रिय महाअधिवेशनमा सहभागी हुने पदेन सदस्यहरु
१ ध्रुव प्रसाद खनाल (जिल्ला अध्यक्ष)
२ बिनोद कुमार पाठ (१ क्षेत्रिय अध्यक्ष)
३ राम ब. तामाङ (२ क्षेत्रिय अध्यक्ष)
४ बिमल लामा (अध्यक्ष क्षेत्र नं. १ क)
५ बिक्रम श्रेष्ठ (अध्यक्ष क्षेत्र नं. २ क)
६ जित ब.भण्डारी (अध्यक्ष क्षेत्र नं. १ ख)
७ सुनिल कुमार भट्ट (अध्यक्ष २ प्रदेश ख)
८ बिना अधिकारी(रिमाल) (अध्यक्ष धुनिबेसी न पा)
९ राजन थापा (अध्यक्ष थाक्रे गा पा)
१० प्रेम ब अधिकारी (अध्यक्ष गल्छी गा पा)
११ बद्री अर्याल ( अध्यक्ष गजुरी गा पा)
१२ सन्तोष धरेल (अध्यक्ष बेनीघाटरोराङ)
१३ तुल ब. मगर (अध्यक्ष सिद्धलेक गा पा.)
१४ पेम्वा तामाङ ज्वालामुखी गा पा)
१५ नन्दुराम बिक (अध्यक्ष निलकण्ठ न पा.)
१६ कुल ब. गुरुङ (अध्यक्ष नेत्रावती पा पा)
१७ धन ब. तामाङ (अध्यक्ष खनियाबास गा पा)
१८ चतुरमान तामाङ (रुवीभ्याली गा पा)
१९ मदन बिक्रम शाह (अध्यक्ष त्रिपुरासुन्दरी गा पा)

धादिङ जिल्ला क्षेत्र नं. १ प्रदेश (ख)
१ धन माया थपलिया (महिला तर्फ)
२ सविता थपलिया (महिला तर्फ)
३ भवानी थपलिया (महिला तर्फ)
४ रेश्मी परियार (उत्पिडित)
५ मनोहर दास श्रेष्ठ (जनजाति तर्फ)
६ दर्ज ब मुक्तान (जनजाति तर्फ)
७ ठाकुर प्रसाद शर्मा (खुला)
८ तारा प्रसाद पाठक (खुला)
९ राम जी प्रसाद उप्रेती (खुला तर्फ)

धादिङ जिल्ला क्षेत्र नं. १ प्रदेश (क)
१ तुलसी श्रेष्ठ (महिला तर्फ)
२ कमला लामा (महिला तर्फ)
३ सुनिता आचार्य (महिला तर्फ)
४ बिष्ण्ु परियार (उत्पिडित)
५ सुर्य ब. घले (जनजाति तर्फ)
६ गणेश लामा (जनजाति तर्फ)
७ गिता प्रसाद आचार्य (खुला)
८ सहदेवराज भारती (खुला)
९ अजय रिमाल (खुला तर्फ)

धादिङ जिल्ला क्षेत्र नं. २ प्रदेश (क)
१ लिला माया तामाङ (महिला तर्फ)
२ पार्वती कोईराला (महिला तर्फ)
३ पञ्च माया तामाङ (महिला तर्फ)
४ अर्जून सुनुवार (उत्पिडित)
५ श्याम लामा (जनजाति तर्फ)
६ ई्न्द्र बहादुर गुरुङ (जनजाति तर्फ)
७ श्यामसिं ठकुरी (खुला)
८ नवराज श्रेष्ठ (खुला)
९ राम प्रसाद दनै (खुला तर्फ)

धादिङ जिल्ला क्षेत्र नं. २ प्रदेश (ख)
१ बिना लामा (महिला तर्फ)
२ दिपा तामाङ (महिला तर्फ)
३ सुनिला तामाङ (महिला तर्फ)
४ नुर बहादुर गैरे (उत्पिडित)
५ डम्मर तामाङ (जनजाति तर्फ)
६ चेरुङ तामाङ (जनजाति तर्फ)
७ हरि बहादुर भण्डारी (खुला)
८ गणेश बहादुर अधिकारी (खुला)
९ राम प्रसाद सिंखडा (खुला तर्फ)

About The Author

अन्य समाचारहरु: