Fri. Nov 29th, 2024

मूल्यवृद्धि विरुद्ध धादिङबेसीमा विरोध प्रर्दशन


धादिङ : सरकारले गरेको मूल्यवृद्धिको विरुद्ध धादिङबेसीमा प्रर्दशन गरिएको छ ।

पेट्रोलियम पदार्थ, ग्यास, यातयात तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि तथा कालोबजारीको विरुद्धमा आइतबार धादिङबेसीमा विरोध प्रर्दशन गरिएको छ । नेपाल विद्यार्थी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई, धादिङले विरोध प्रर्दशन गरिएको हो ।

सरकारले निरन्तर मूल्यवृद्धि गरेर जनतालाई पिडामाथी पिडा थपेकोले विरोध प्रर्दशन गरिएको बताइएको छ ।

About The Author

अन्य समाचारहरु: