Wed. Mar 12th, 2025

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

काठमाडौ

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

About The Author

अन्य समाचारहरु: