
एजेन्सी
अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाडौंमा अवतरण
काठमाडौं ।
अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । उनीहरूलाई एयर जर्जियाको विमानबाट काठमाडौं ल्याइएको हो ।
अफगानिस्तानबाट कुबेत हुँदै उनीहरूलाई नियमित उडानबाट काठमाडौं ल्याइएको हो ।