Sun. Mar 16th, 2025

२८ यात्रु बोकेको रुसी विमान वेपत्ता

एजेन्सी –

रुसमा यात्रुवाहक विमान वेपत्ता भएको छ । २८ यात्रु बोकेको एएन २६ विमान रुसको पूर्वोत्तर कामचाट्का क्षेत्रमा वेपत्ता भएको हो ।

विमान पेट्रोपाभलोभ्स्क कामाचाटस्काईबाट पालानातर्फ उडेको थियो । विमानको खोजी भइरहेको जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: