Thu. Mar 13th, 2025

यस्ताे देखियाे संसद विघटनको विरोधमा कांग्रेस भातृसंगठनको विरोध र्याली

१९ माघ, धादिङ-

संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विभिन्न भातृ संघसस्थाको आयोजनामा सोमबार धादिङवेशीमा विरोध प्रदर्शनको गरिएको छ ।

नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल लोकतान्त्रिक अपाङग संघ, नेपाल मुस्लिम संघ, नेपाल नाइ संघ, नेपाल भुतपुर्व सैनिक संघ लगायत नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक सस्थाहरुको अगुवाइमा विरोध र्याली तथा सभाको आयोजना गरिएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

धादिङवेशीको पुछारबजारबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै जिल्ला कारागार अघि पुगेर विरोध सभामा परिणत भएको थियो । कोणसभालाइ कांग्रेस धादिङका सभापति रमेश धमला लगायत भातृसंघसंगठनका प्रमुखहरुले सम्वोधन गरेका थिए ।

विरोध र्यालीका केही तस्विरहरु :

About The Author

अन्य समाचारहरु: