Sat. Mar 15th, 2025

सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

२२ मंसिर,काठमाडौ –

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले केही दिनमै सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालले सेतोपाटीलाई जानकारी दिए।

२०७७ मंसिर २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: