Mon. Mar 17th, 2025

भारतको आग्रामा कार दुर्घटना तीन नेपालीको मृत्यु

२७ कार्तिक , एजन्सी –

भारतको आग्रामा बिहीबार भएको कार दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको बुझिएको छ। घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ । आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।

२०७७ कार्तिक २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: