एक्सन नेपाल
नीलकण्ठ नगरपालीका-३, धादिङ
(प्रथम पटक प्रकाशीत मिति २०७७-०४-०२)
यस गैरसरकारी संस्था एक्सन नेपालको लागिआर्थिक वर्ष २०७७/७८ मा आवश्यक पर्ने तपशिल बंमोजिमको सामान तथा सेवा पटक पटक वा एकै पटक खरिद गर्नूृ पर्ने भएकोले स्थायी लेखा नम्बर, मुल्य अभिबृद्धि वा संम्वन्धीत निकायमा दर्ता भएका फर्म/कम्पनी वा ब्यक्तीहरुले यो सुचना प्रकाशीत भएको मितीले १ हप्ताभित्र (७ दिन भित्र) संम्वन्धीत निकायमा दर्ता भएको प्रतिलिपी, २०७५/७६ को कर चुक्ता वा नविकरणको प्रतिलिपी सहित कार्यालय समयभित्र सुचीदर्ता गराउनुहुन यो सुचना प्रकाशित गरिएको छ ।
तपशिल
स्टेशनरी तथा मसलन्द सम्बन्धी विभिन्न सामानहरु
फर्निचर तथा फर्निसिङका विभिन्न सामानहरु
छपाइ सम्वन्धी कार्यहरु
वेभ साइट निर्माण सम्बन्धी कार्यहरु
विभिन्न तालिम तथा इन्जीनियरिङ परामर्स सेवा
विभिन्न इलेक्टोनिक सामाग्रीहरु
विपत उद्धार सामाग्री (एप्रोन, भिजिविलिटि ज्याकेट, हेलमेट, सेफ्टी बुट इत्यादि)
हाडवयर सम्वन्धी सामाग्रीहरु
विभिन्न प्रकारका सफ्टवयर खरिद
सवारी साधनहरु भाडा सम्बन्धी सेवा
सुरक्षा गार्ड, सरसफाइ संम्बन्धी कार्य
कृषीजन्य सामाग्री (विभिन्न प्रजातीका बोटविरुवा, विउ विजन तथा कृषी औजारहरु)
बैकल्पीक उर्जा सम्बन्धी कार्य (सोलार बायो व्रिकेट,सुधारीएको चुलो)
विज्ञापन तथाप्रचार प्रचार संम्बन्धी कार्य
निर्माण कार्यको लागी स्थानिय निर्माण सामाग्रीहरु (बालुवा,काठ,गिटि,ढुङ्गा)
होटल तथा रेस्टुरेन्ट संम्बन्धी सेवा
प्लाष्टिक जन्य सामाग्रीहरु
Poultry सम्बन्धी कार्यहरु
Water quality test kit and first aid kit box खरिद
IEC material design and printing
होडिङ बोर्ड निर्माण सम्बन्धी कार्य
विभिन्न तालिमहरु (Basic care and maintenance tranning to caretakers, water safety plan implemantation tranning)
इन्स्योरेन्स संम्वन्धी कार्य
लेखा परिक्षण संम्वन्धी कार्य
अन्य जानकारीहरु
म्याद नाघी पेश भएको वा रित नपुगेको निवेदन उपर कुनै कारबाही हुने छैन ।
सुचिकृत भएका फर्म तथा कम्पनीहरुले सन्तोष जनक सेवा तथा सामान उपलब्ध गराउन नसकेको खण्डमा सुचीबाट हटाउने अख्तियार संस्थालाइ हुनेछ ।
फर्म तथा कम्पनीबाट सुचीकृत हुनको लागी सार्वजनीक खरिद कार्यको लागी अयोग्य नभएको स्व घोषणा पत्र समावेश हुनुपर्नेछ ।
कम्पनी, फर्म तथा संस्थालाइ सुचीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा रहनेछ ।
विस्तृत जानकारीको लागी
एक्सन नेपाल
नीलकण्ठ नगरपालीका बडा नं – ३,सुगमटोल, धादिङ
फोन नं – ०१०५२१०१२
इमेल–[email protected]