Wed. Nov 27th, 2024

पृथ्वी राजमार्ग हुदै राजधानी प्रवेश गर्ने मालवाहक सवारी साधन बढदो


२६ धादिङ

लक डाउनको समयमा सरकारले दैनिक आवाश्यक बस्तुहरुको ढुवानीका लागी केही खुकुलो बनाएसंगै राजधानी प्रवेश गर्ने सवारी साधनको संख्या दैनिक बड्दै गएको छ । दुध,फलफुल,तरकारी पेट्रोलियम पर्दाथ,खाना पकाउने ग्याँस र औषधी ढुवानी गर्ने सवारीका साधनहरु राजधानी प्रवेश गर्ने गरेका छन् ।
पृथ्वी राजमार्ग हुदै राजधानी प्रवेश गर्ने मालवाहक सवारीका साधनको संख्या हिजो आज गत हप्ताको तुलनामा केही बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिए ।
सरकाले विश्वभर महामारीको रुपमा फैलदै गईरहेको कोभिड–१९को संक्रमण नेपालमा फैलन नदिनका लागी गरेको लक–डाउनका कारण मानिसहरुलाई अवाश्यक उपभोग्य बस्तुहरुको अभाव पर्न नदिन निश्चित सवारी साधनहरु च्लाउन अनुमती दिएको छ ।
यससंगै पृथ्वी राजमार्ग हुदै नागढुङ्का नाकाबाट बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरुको संख्या हिजो र आज दैनिक तिन सयको संख्यामा रहेका छन ।
त्यस्ता सवारीमा चालक र सह–चालक बाहेक कुनै पनी ब्यब्ति लाईलाई चढाउन नदिएको पनी ट्राफिक प्रहरीको भनाई छ । २६ धादिङ लक डाउनको समयमा सरकारले दैनिक आवाश्यक बस्तुहरुको ढुवानीका लागी केही खुकुलो बनाएसंगै राजधानी प्रवेश गर्ने सवारी साधनको संख्या दैनिक बड्दै गएको छ । दुध,फलफुल,तरकारी पेट्रोलियम पर्दाथ,खाना पकाउने ग्याँस र औषधी ढुवानी गर्ने सवारीका साधनहरु राजधानी प्रवेश गर्ने गरेका छन् ।
पृथ्वी राजमार्ग हुदै राजधानी प्रवेश गर्ने मालवाहक सवारीका साधनको संख्या हिजो आज गत हप्ताको तुलनामा केही बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिए ।
सरकाले विश्वभर महामारीको रुपमा फैलदै गईरहेको कोभिड–१९को संक्रमण नेपालमा फैलन नदिनका लागी गरेको लक–डाउनका कारण मानिसहरुलाई अवाश्यक उपभोग्य बस्तुहरुको अभाव पर्न नदिन निश्चित सवारी साधनहरु च्लाउन अनुमती दिएको छ ।
यससंगै पृथ्वी राजमार्ग हुदै नागढुङ्का नाकाबाट बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरुको संख्या हिजो र आज दैनिक तिन सयको संख्यामा रहेका छन ।
त्यस्ता सवारीमा चालक र सह–चालक बाहेक कुनै पनी ब्यब्ति लाईलाई चढाउन नदिएको पनी ट्राफिक प्रहरीको भनाई छ ।

२०७६ चैत्र २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: