Mon. Mar 17th, 2025

अध्ययनका लागि गएकी नेपाली युवतीको अस्ट्रेलियामा मृत्यु

७ फागुन , काठमाडौ –

अध्ययनको लागि अस्ट्रेलिया पुगेकी एक नेपाली युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

ललितपुरका साना गाउँ घर भएर अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी रमिला महर्जनको ब्रेन ट्युमरको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी अध्ययनका लागि २ वर्ष अगाडि मात्रै अस्ट्रेलिया गएकी थिइन् ।रमिला पति सञ्जय महर्जनसँगै अस्ट्रेलियामा बस्दै आएकी थिइन् । नेपालस्थित पारिवारिक स्रोतले रमिलाको सोमबार नै अस्ट्रेलियामा दाहसंस्कार गरिएको जनाएको छ ।

२०७६ फागुन ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: