Sun. Mar 16th, 2025

धादिङ समाज जापान क्षेत्रिय समिति नागोयाको अध्यक्षमा तिमिल्सिना


२० माघ, धादिङ

धादिङ समाज जापान क्षेत्रिय समिति नागोयाको अध्यक्षमा प्रमिला तिमिल्सिना चयन भएका छन् ।

नायोगाको दोश्रो अधिबेसनबाट आगामी कार्यकालको लागि तिमील्सिना अध्यक्ष रहने गरी सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नबिन कुमार श्रेष्ठ, सचिवमा लक्ष्मी रेग्मी, सहसचिवमा पवन श्रेष्ठ र कोषाध्यक्षमा कुल दीप बसौला चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा रमेश श्रेष्ठ, इश्वरी अर्याल, सि पी जम्कटेल, सन्तोष भुजेल, अमृत कंडेल, सुबाश खकुराल चयन भएका छन् ।

२०७६ माघ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: