११ माघ, धादिङ-
गत सोमबार देखि सुरु भएको न्यु किवो बोर्डिङ स्कुलको खेलकुद सप्ताह शुक्रवार सकिएको छ । विभिन्न खेलका विजेताहरुलाई ट्रफी र प्रमाणपत्र वितरण गरेसंगै खेलकुद सप्ताह सकिएको हो ।
खेलाडीहरुलाइ पुरस्कार वितरण गर्दे शिक्षा विकास तथा समन्वय इकाइ धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठले विद्यालयहरुमा आयोजना हुने यस्ता खाले खेलकुद कार्यक्रमहरुले लुकेर रहेको प्रतिभाहरुलाइ उजारगर गर्न सहयोग पुग्ने हुनाले हरेक विद्यालयहरुले एउटा निश्चित समयमा खेलकुदका कार्यक्रमहरु अनिवार्य रुपमा गर्नुपर्ने बताए ।
कार्यक्रम समापन गर्दै बिद्यालयका प्रिन्सिपल एवम् कार्यक्रमका सभापति प्रयास रेग्मीले बिजेता सबै बिद्यार्थी हरुलाइ बधाई र धन्यवाद दिएका थिए । पुरस्कार वितरण समारोहमा एनप्याब्सनका केन्द्रिय सदस्य कृष्ण प्रसाद दाहाल, नीलकण्ठ नगरपालिकाका स्रोतब्यक्ति मेघनाथ कोइराला लगायतको सहभागीता रहेको थियो ।
यस्तो रह्यो खेल नतिजा
फुटबल सिनियर तर्फ
प्रथम : रेड हाउस, दितिय : एल्लो हाउस
फुटबल जुनियर
प्रथम : रेड हाउस, दितिय : ग्रीन हाउस
भलिबल
प्रथम : रेड हाउस, दितिय : ब्लु हाउस
कबड्डि छात्र
प्रथम : ग्रीन हाउस, दितिय : एल्लाे हाउस
कबड्डी छात्रा
प्रथम : एल्लो हाउस, दितिय : ग्रीन हाउस
पोर्ट बल
प्रथम : एल्लो हाउस, दितिय : रेड हाउस
बास्केटबल
प्रथम : ग्रीन हाउस, दितिय : एल्लो हाउस
म्याराथन छात्रा
प्रथम : सन्ध्या घले, दितिय : पुस्पा केसि, तृतिय : प्रमिता तामाङ
म्याराथन छात्र
प्रथम : अमिर अहमद , दितिय : आशिश तामाङ, तृतिय : समीप अधिकारी
हाइजम्प
प्रथम : सुसान गुभाजु , दितिय : निसान अधिकारि, तृतिय : प्रीज्मन रेग्मी
लङ जम्प
प्रथम : निशान अधिकारि, दितिय : सुसान गुभाजु, तृतिय : बिशाल गुरुङ
भलिबल बेस्ट खेलाडी : सम्राट रावल
फुटबल बेस्ट खेलाडी : प्रीज्मन रेग्मी
फुट्बल हाइस्कोरर : बिशाल सापकोटा
फुटबल बेस्ट किपर : निराजन श्रेष्ठ
पोर्टबल बेस्ट किपर : सृष्टि कोइराला
बेस्ट हाउस क्याप्टेन : अनुशा अर्याल (एल्लो)
बेस्ट भाइस हाउस क्याप्टेन : शिभ प्रसाद लम्साल
हाउस अफ दी इअर : ग्रीन हाउस हुन सफल