Tue. Mar 4th, 2025

काठमाडौं महानगरपालिकाको प्रमुखमा रुद्रसिंह तामाङ नियुक्त

rudra singh

जेठ १४ काठमाडौँ – काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा सहसचिव रुद्रसिंह तामाङ नियुक्त हुनुभएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्कालीन कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारलाई बर्खास्त गरेपछि तामाङलाई पठाइएको हो । उहाँ यसअघि धादिङका स्थानीय विकास अधिकारी हुनुहुन्थ्यो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहनुभएका उहाँलाई विहिबारको मन्त्रिस्तरीय निर्णयबाट कार्यकारी प्रमुख बनाइएको हो ।

About The Author

अन्य समाचारहरु: