Mon. Mar 10th, 2025

सुन चाँदीको मूल्य घट्यो

१६ मंसिर , धादिङ –

नेपाली बजारमा सुनको भाउ घटेको छ। सोमबार सुन तोलामा २ सयले घटेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।आज चाँदी तोलामा ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ८५० रुपैयाँमा कारोबार भएको थियो।

२०७६ मंसिर १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: