Tue. Mar 4th, 2025

धादिङ केन्द्रविन्दु बनाएर फेरी गयो भूकम्प

dhading mapp
धादिङ – धादिङ केन्द्रविन्दु बनाएर विहिबार बेलुका फेरी भूकम्प गएको छ ।

बेलुका ७ बजेर ३० जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गएपछि घरभित्र रहेका मानिसहरु अतालिदै बाहिर निस्केका छन् ।

यस अघि विहिबार दिउँसो २ बजेर ११ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको र दिउँसो नै नुवाकोटलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: