Fri. Mar 14th, 2025

अनलाइन भुक्तानि प्रयोग बढदै


११ भदौ धादिङ –
अहिले बजारमा अधिकांश स्थानमा अनलाइन भुक्तानिले स्थान पाउन थालेको छ े छ । मोवाइल तथा अनलाईन मार्फत घरमै बसेर विमिन्न किसिमकाविल तिर्न सकिने र मोवाइल मार्फत नै कारोवार गर्न सकिने यो सेवा नेपालमा लोकप्रियता बढ्दै गएको छ । खाजाजान जादा होस वा चलचित्र हेर्न जादा होस अथवा विद्यालय कलेज वा विजुलि तथा पानिको बिल तिर्न जादा होस मोवाइल तथा काड बाट नै पैसा तिर्नेको संख्या बढदै गएको छ ।
प्रविधिको प्रयोगबाट काम सहज र सरल हुनुको साथै रकम को पनि बचत गर्दछ । बजारका अधिकांश पसल , साइबरमा पनि अनलाइन भुक्तानि को महत्व बढदै गएको छ । इसेवामा आवद्ध भएका साइवर स्टेशनरी पसल लगाएत कुनै पनि स्थान वा जोनपोइन्टबाट गा्रहकहरुले इसेवा मार्फत मोबाइल रिचार्ज ,टपअप ल्याण्डलाईन , बिल भुक्तानि , खानेपानी बस टिकट तथा अन्य सेवाहरु प्राप्त गर्न सकिन्छ ।
अहिले आम मानिसको जीवन निकै व्यस्त भइरुहेको छ र उनिहरुलाई हरेक पलपलको समयको महत्व छ । उनीहरु विजुलिको बिल तिर्न काउण्डरमा लाइन लागुपयो । त्यस्तै पानीको बिल तिर्न , बत्तीको बिल तिनुपरेमा , टेलिफोनको बिल तिनुपरेमा लाईन बस्दैको समस्या आदि समस्याहरु हुन्छ । यसले गर्दा दुई चार घण्टा ढिलो हुने गछछिटोछरितोको लागि पनि अनलाइन भुक्तानि प्रयोग बढदै छ ।
महत्व दैनिक बढदै गएको छ । अनलाइन भुक्तानीको लागि विमिन्न वैकहरुले आफ्नो मोइल एप पनि प्रयोमा ल्याएका छन् भने इसेवा आएमइ पे लाई प्रयोगमा ल्याएका छन्
२०७६ भदौ ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: