Fri. Nov 29th, 2024

राष्ट्रपति भण्डारीद्धारा चार विधेयक प्रमाणीकरण


३० असार, काठमाडौँ –


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटा विधेयक प्रमाणीकरण गरेकी छिन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर आएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयकलाई राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए।


२०७६ असार ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: