
मेयर कप उद्घाटन समारोह
नीलकण्ठ नगरपालिका मेयर कप को प्रथम संस्करण सम्पन्न भएको छ । सवैखाले प्रतियोगीताको पुरस्कार वितरण गरिएसंगै प्रथम मेयर कप सम्पन्न भएको हो । न्यु किवो बार्डिङ स्कुलको ब्यवस्थापनमा नीलकण्ठ नगरपालिकाले आयोजना गरेको मेयर कपको पुरस्कार वितरण समारोह यस्तो देखियो । सवै तस्विरहरु : मनिष दुवाडी











