Mon. Jan 27th, 2025

निर्माण हुँदै

निर्माण हुदै गरेको धादिङ जिल्लाको ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र भैरवी मन्दिरको खाका । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौलाबजारमा रहेको मन्दिर २०७२ साल बैशाखमा आएको भूकम्पले भत्किएको थियो ।

About The Author

अन्य समाचारहरु: