Thu. Mar 13th, 2025

नगर प्रहरी कर्मचारी र अन्य कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना

यस धुनिवेशी नगरपालिकाको निम्न अनुसारको पदमा देहायको संख्या र योग्यता भएको नगर प्रहरी कर्मचारी करारमा राख्नु पर्ने भएकाले धुनिवेशी नगरपालिकामा करारमा नगर प्रहरी कर्मचारी भर्ना एवं व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ र धुनिवेशी नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७४ बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्घ्र) दिनभित्र कार्यालय समय भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिनहुन सम्वन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फाराम, दरखास्त दस्तुर, कार्य–विवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण यस कार्यालयबाट वा वेवसाइट www.dhunibeshimun.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

 

 

२०७६ बैशाख १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: