Mon. Mar 10th, 2025

च्याम्पियन्स लिगः बार्सिलोनाले म्यानचेष्टर युनाईटेडलाई हरायो

२८ चैत, काठमाडौं

च्याम्पिन्स लिग अन्तरगतको पहिलो क्वाटरफाईल लिगमा बार्सिलोनाले म्यानचेष्टर युनाईटेडलाई १–० ले पराजित गरेको छ । विहीबार विहान सम्पन्न खेलमा युनाईटेडका लुक शाले १२ औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा ६१ प्रतिशत बल पोजिसन राखेपनि बार्सिलोनाले थप गोल गर्न सकेन् । उसले ४ वटा राम्रो प्रहार गर्दा पनि गोल गर्न सकेन् । युनाईटेडले २ प्रहार मात्र गर्न सकेको थियो ।

२०७५ चैत  २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: