
११ माघ, काठमाडौं
नेपाल र युनाइटेड अरब इमिरेट्स(यूएई) बीचको पहिलो एकदिवसीय खेल शुक्रबार भइरहेको छ । खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबईमा भएको हो ।
युएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालले पहिला व्याटिङ गर्ने छ ।नेपालले यूएईसँग तीन एकदिवसीयपछि ३ ट्वान्टी–२० शृंखला खेल्नेछ ।
२०७५ माघ ११ गते प्रकाशित