त्रि. वि. बाट सम्बन्धन प्राप्त गरि सामुदायिक क्याम्पसको रुपमा सन्चालित यस आदर्श बहुमुखी क्याम्पस, गजुरीमा धादिङ जिल्लाको दोस्रो र पृथ्विराजमार्ग हाईवेमा पहिलो स्नातकोत्तर तह सञ्चालन यसै शैक्षिक सत्रदेखि सेमेस्टर प्रणालीको स्नातकोत्तर तहमा (मास्टर डिग्री) एे. नेपाली र शिक्षा योजना तथा ब्यवस्थापन (EPM) बिषयमा नयाँ भर्ना खुल्यो । (EPM) विषयमा भर्ना हुनका लागि स्नातक तहमा वि.एडमा जुनसुकै विषय लिएर अध्ययन गरिएर पास हुनुभएका हरू भर्ना हुन सक्नु हुने छ ।
पढाइको शिलशिलामा राजधानि गई चर्को शुल्क तथा कोठा भाडामा लिई अध्ययन गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ र इच्छाशक्ति भएर पनि धादिङ सदरमुकाम गएर अध्ययन गर्न आवतजावत गर्ने साधनर यातायातको समस्याले पढ्न नपाउनु भएका सम्पूर्णमा २४ सै घण्टा आवतजावत गर्न यातायातर साधन पाउने पृथ्विराजमार्ग गजुरि बजार बाट २०० मिटर भित्र शान्त वातावरणमा सञ्चालन भएको छ ,
आबेदन फाराम भर्ने म्याद : २०७५ माघ १० सम्म
प्रबेश परिक्षा : २०७५ माघ १९ , दिन ठिक १ बजे देखि
आबेदन दस्तुर : रु २२००
फाराम भर्ने समय : बिहान ६:०० देखि १० सम्म र साँझ ४:०० देखि ७ बजेसम्म ( दिउँसोका लागि सम्पर्क गरि आउनु भएमा पनि फाराम भर्न सक्नु हुनेछ।)
कक्षा सन्चालन :फागुन पहिलो सातादेखि
सिफ्ट : सन्ध्याकालिन (अपरान्ह ४ बजेदेखि)
(समयमै भर्ना भई सिट सुरक्षित गर्नुहोस)
सम्पर्क:
रुद्रप्रसाद दनै : ९८५१०५३५२८
रामकुमार श्रेष्ठ : ९८५११५३६०६
नवीन उप्रेती :९८५११९०५९८
ईश्वरीप्रसाद ढुङ्गाना : ९८५११०७७२
रामचन्द्र अर्याल : ९८४१६९५६६३
अफिस समयमा : ०१०–४२३३२
आदर्श बहुमुखि क्याम्पस
गजुरी, धादिङ
२०७५ माघ ४ गते प्रकाशित