Sun. Mar 16th, 2025

कंगोमा साम्प्रदायीक दङ्गामा परी तीन दिनमा ८९० को मृत्यु

३ माघ, काठमाडौं –

 

कंगोमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ । कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् ।

गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र संघका अधिकारीहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, ३ दिनको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

२०७५ माघ ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: