Wed. Feb 26th, 2025

धादिङमा भूकम्पले ९० जनाको ज्यान गयो

१२ बैशाख, धादिङ –

बैशाख १२ गते मध्यान्ह ११ बजेर ५७ मिनेट जाँदा लमजुङ, तनहुँ र गोरखालाइ केन्द्रबिन्दु बनाएर गएको ७.९ रेक्टर स्केलको भूकम्पले देशका विभिन्न ठाउँ जस्तै धादिङमा पनि क्षति पु¥याएको छ ।

धादिङमा अहिलेसम्म ९० जनाले ज्यन गुमाएका छन् । निलकन्ठ नगरपालिकामा ८ जना, सल्यानटारमा ८ जना, सत्यदेबीमा ७ जना, दार्खामा ६ जना, सेमजाेममा २ जना, बसेरिमा ७ जना, कलेरी ११ जना, मार्पाकमा १ जना, थाक्रेमा १ जना, कुम्पुरमा १६ जना, नौबिसेमा ६ जना, भुमेस्तानमा १ जना, गोगनपानीमा १ जना, सल्यानकोटमा ५ जना, खहरेमा ४ जना, नलाङमा ३ जना, खाल्टेमा ३ जना, रहेका छन् ।

About The Author

अन्य समाचारहरु: