Sun. Mar 16th, 2025

चीनमा सन्तान संख्या निर्धारण गर्ने अधिकार नागरिकलाई


१२ भदौ, चीन –

चीनले नागरिकको नीति हटाउने भएको छ ।

चीन सरकारद्वारा सञ्चालित पत्रिका प्रोक्युरोटोरेट परिवार नियोजन सम्बन्धी नयाँ विधेयक पेश गरिएको उल्लेख गरेको छ । जन्मदर न्युन भएपछिसन् १९७९ बाट लागु भएको एक सन्तान नीति चीनले सन् २०१६ मा हटाएको थियो । विधेयक सन् २०२० को मार्चमा हुने चिनियाँ राष्ट्रिय कंगेसको वार्षिक बैठकमा पेश गरिनेछ ।

सन् २०१६ मा दुई सन्तानको नीति लिएको चीनमा शुन्य दशमलभ ५ प्रतिशतको जनसंख्या वृद्धिदर रहेको छ । एक सन्तान नितिका कारण जनसंख्या वृद्धि नियन्त्रण गरिएपनि पुस्तान्तरण पछि निति परिवर्तनको तयारी गरिएको हो ।

२०७५ भदौ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: