Wed. Nov 27th, 2024

टेलिकमकी प्रवन्ध निर्देशक कामिनी बर्खास्त


३० साउन, काठमाडौं –

नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले बर्खास्त गरेको छ ।

मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी ६ असोजमा नियुक्त भएकी थिइन् । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई स्पष्टीकरण सोधिएको थियो ।

 

२०७५ साउन ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: