Mon. Mar 10th, 2025

त्रिकोणात्मक सिरिज : नेपाल ९ विकेटले विजयी


१३ साउन, धादिङ –

त्रिकोणात्मक सिरिज अन्तगर्त नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ९ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ६ ओभरमा ४१ रनको लक्ष्य पाएको थियो । जसलाई मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको थियो ।

२०७५ साउन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: