
धादिङबेसीका बौद्धिक मन्दता भएका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिदै । अमेरिका निवासी रन्जना श्रेष्ठले आफ्नो आमा मनमाया श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ र वुवा इन्द्र बहादुर श्रेष्ठको सम्झनामा बौद्धिक मन्दता भएका बालकालिकाहरुलाइ शैक्षिक सामाग्री प्रदान गरेकी हुन । तस्विर : मनिष ढुवाडी