Mon. Mar 10th, 2025

अर्जेन्टिना रुस विश्वकपबाट बाहिरियो, फ्रान्ससँग ४–३ ले पराजित


१६ असार, धादिङ –

एम्बाप्पेको दुई गोलको मदतमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो । दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेट तीन गोल गर्दै खेलमा फर्किएको थियो ।

उसका लागि एम्बाप्लेले लगातार दुई गोल गरेका थिए । पराजितसँगै साविक उपविजेता अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ ।

२०७५ असार १६ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: