

सम्पति करका बारेमा सिक्दै थाक्रे गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु । पुरानो घर जग्गा करलार्इ प्रतिस्थापन गरेर एकै प्रकारको बैज्ञानिक करको रुपमा एकिकृत सम्पती कर लागु गर्नको लागि गाउँसभा सदस्यहरुलार्इ अभिमुखीकरण प्रदान गरिएको हो । तस्विर : पाविलन्यूज डटकम