Wed. Mar 12th, 2025

यी हुन् नेकपाका ४४१ केन्द्रीय सदस्य (नामावलीे सहित)

८ जेठ,  काठमाडौँ –

नेपाल कम्युनिस्ट पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेकपामा तत्कालीन एमाले समूहबाट २४१ र तत्कालीन माओवादी समूहबाट २०० केन्द्रीय सदस्य छन् ।

यस्तै सचिवालय ९ सदस्यीय र स्थायी समिति ४५ सदस्यीय रहेको छ । पार्टीको नेतृत्व अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गर्दै आएका छन् ।

 

नेकपाका ४४१ केन्द्रीय सदस्यको नामावलीे 

 

 

२०७५ जेठ ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: