Wed. Mar 12th, 2025

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा ओली सर्वसम्मत

५ जेठ,  काठमाडौँ –

 

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा केपी ओली चयन भएका छन् ।

एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।

२०७५ जेठ ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: