Sun. Mar 9th, 2025

मौसम खराबीका कारण नेपाल र यूएईको खेल ढिलो


१५ फागुन, काठमाडौ

विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्स युएईको अभ्यास खेल पानी परेका कारण सुरु हुन सकेको छैन ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नै सुरु हुनुपर्ने भए पनि मैदान भिजेका कारण टस हुन सकेको छैन । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे पुगेका हुन् ।

दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका हुन् । नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो ।

२०७४ फागुन १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: