

१० फागुन, धादिङ
प्रदेश ३ संसदीय नियमावली समितिको सभापतिमा एमाले सांसद राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत भएका छन् ।
विहिबार संसद भवन हेटौडामा बसेको बैठकले पाण्डेलाई सभापतिमा सर्वसम्मत चयन गरेका हुन ।
निर्वाचित भएपछि पाण्डेले अव संसदीय कामहरु अघि बढने जानकारी दिए ।
२०७४ फागुन १० गते प्रकाशित