Tue. Mar 11th, 2025

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का


६ माघ, बिराटनगर

शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

एमाले प्रदेश १ को संसदीय दलको नेतामा निर्वाचित भएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

राईसँग भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए । पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् ।

राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । एक मत भने बदर भएको छ ।

२०७४ माघ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: