
२५ माघ, धादिङ –
आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियासंग १ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
४९ औं ओभरमा नेपालले जोडेको १३ रन खेल जित्न महत्वपुर्ण रह्यो । यहि ओभरमा बशन्त रेग्मीले नेपाली इनिङको एकमात्र छक्का प्रहार गरे ।
५० औ ओभरको पहिलो बलमा २ रन लिएका बशन्तले दोश्रो बलमा चौका हान्दै स्कोर बराबरीमा पुर्याए । अर्को नामिबियाका बलर जान फ्राइलिङले वाइड बल फालेपछि नेपाल ४ बल बाँकी हुँदै १ विकेटले विजयी भयो ।
२०७४ माघ २५ गते प्रकाशित