Sun. Mar 16th, 2025

आत्मघाती बम विस्पोट हुदाँ ११ जनाको मृत्यु


२१ माघ,  धादिङ –

पाकिस्तानमा भएको आत्मघाती बम विस्पोटमा ११ जनाको ज्यान गएको छ । खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको त्यहाँको सेनाले जनाएको छ ।

आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पोटमा गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी तालिवानले आक्रमण आफूले गराएको दाबी गरेको छ ।

२०७४ माघ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: