Fri. Mar 7th, 2025

आईपीएल अक्सन : सन्दिप दिल्लीबाट खेल्ने


१४ माघ, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ ।

उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो।

उनी अक्संमा २ सय ७६ औं नम्बरमा थिए। यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । दिल्लीडेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई टिममा सामेल गर्न पाएकोमा खुशी भएको प्रतिक्रिया दिएको छ ।

  २०७४ माघ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: